ncell long ad

Popular News

गायक प्रवेशमान शाक्यको नयाँ कोसेली : कसैको हुन्छ प्यारै प्यार

काठमाडौँ । गायक प्रवेशमान शाक्य नयाँ गीत मार्फत आफ्नो दर्शक तथा श्रोता माझ आएका छन् । उनले कसैको हुन्छ प्यारै प्यार जिन्दगीमा शीर्षक गीतमार्फत लामो समयपछि दर्शक तथा स्रोतामाझ आएका हुन् । यसपटक गायक शाक्यले आफ्नै संगीत निर्देशनको गीत गाएका...

बाढी पहिरो र डुबान हुनसक्ने : सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौँ  - आजदेखि शनिवारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेत रहन मौसमविद्हरुले अनुरोध गरेका छन् । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो...

अभिनेत्री प्रियंका चोपडाका श्रीमान निकको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाका फ्यानहरुका लागि अत्यन्तै दुःखको खबर आएको छ । प्रियंकाका पति निक जोनसको स्वास्थ्य बिग्रेको छ । प्रियंका चोपडाका पति निक जोनसलाई अस्पताल लगिएको छ । निक जोनास आफ्नो नयाँ शो को सेट मा लडेर...

संखुवासभा कम्युनिटी अफ युएसएले खाँदबारी जिल्ला अस्पताललाई ५० वेडका लागि सहयोग

हरिकुमार श्रेष्ठ ,कोलोराडो । संखुवासभा जिल्ला खादवारी नगरपालिका वडा नं ३ मानेभन्ज्यांग स्थित खाँदबारी जिल्ला अस्पताललाई संखुवासभा कम्युनिटी अफ युएसएले कोभिड आइसोलेसन अस्पतालका लागि आर्थिक सहयोग गरेको छ ।  ५० वटा वेड खरिदका लागि एकमुष्ठ १२ लाख ५० हजार नगद...

प्रधानन्यायाधीशबारे समाचार लेख्ने पत्रकारलाई सर्वोच्चमा बोलाइएकोप्रति महासङ्घको विरोध

काठमाण्डाै – समाचारको विषयलाई लिएर सर्वोच्च अदालतले दुई जना पत्रकारलाई बोलाएर सोधपुछ गरेको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ । ‘इमेज खबर का सम्पादक राजन कुईँकेल र ‘नेपाल समय' का प्रधान सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतबाट सोधपुछका लागि बोलाएको...

सुन्दर बन्दीपुरमा अब केबलकार

तनहुँ । स्वर्ग जस्तै सुन्दर बन्दीपुरमा अब केबलकारबाट सरर घुम्न पाइने आशा बढेको छ । बन्दाबन्दीका कारण रोकिएको केबलकार निर्माणको काम शुरु भएसँगै उत्साह थपिएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माणाधीन केबलकारको काम मङ्गलबारदेखि शुरु भएको हो ।स्थानीय मजदुर...

पर्यटकको पर्खाइमा रारा ताल

पर्यटकको पर्खाइमा रारा ताल

काठमाडौं । हरिया पहाडको बीचमा निलो मसी घोप्टाएजस्तै देखिन्छ, मुगुको रारा ताल । यहाँ पुग्ने मानिसहरु राराको सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । जीवनमा एक पटक पुग्नैपर्ने ठाउँ हो, रारा । तत्कालिन राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । २०२०...

एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा आर सी पन्त विजयी

अमेरिका : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कोलोराडो च्याप्टरको अध्यक्षमा आर सी पन्त विजयी भएका छन् । बर्तमान च्याप्टर अध्यक्ष तथा प्रत्याशी कुमार जङ्ग कार्कीलाई हराउँदै आर सि पन्त च्याप्टर अध्यक्षमा निर्वाचित भएका हुन् । पन्तले ३४९ र कार्किले २१२...

ज्यान मार्ने उद्याेगमा मुद्दा दर्ता भेरी अस्पतालमा डाक्टर र नर्स कुट्नेमाथि

बाँके -  भेरी अस्पताल नेपालगञ्जमा डाक्टर र नर्समाथि कुटपिट गर्ने तीन जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काका अनुसार दाङकाे तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत...

पहिलो पटक मानिसमा बर्ड फ्लु

एजेन्सी  : पूर्वी भागमा रहेको जियाङ्सु प्रान्तमा मानिसमा बर्ड फ्लु संक्रमण भएको पहिलो केस फेला परेको छचीनको  ।  चीनको राष्ट्रिय स्वास्थ आयोगका अनुसार जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा H10N3 बर्ड फ्लु संक्रमण देखिएको हो । H10N3 बर्ड फ्लु मानिसमा देखियो यो पहिलो घटना...