ncell long ad

विवेकशील साझा पार्टी परित्याग गरेको रञ्जु दर्शनाको घोषणा

ncell long ad

काठमाडौं । विवेकशील साझा पार्टीको नेता रन्जु दर्शनाले पार्टी परित्याग गर्नुभएको छ । दर्शनाले  विहीबार प्रेस विज्ञप्ति जारी गर्दे पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले  अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिकरूपमा सक्रिय रहने  जनाउनु भएको छ ।  

बिज्ञप्तिमा दर्शनाले  राजनीतिमा सके सफा गर्ने, नसके फोहोर नगर्ने भनेर प्रवेश गरेकी दर्शनाले आफू संलग्न पार्टीले नै वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेपछि परित्याग गरेको   जनाउनु भएको छ ।

 दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य समेत हुनुहुन्छ । उहाँ स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार समेतबन्नुभएको थियाे   ।

ridhishidi inner news – square

८ पुस २०७८, बिहीवार १२:१६ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु