ncell long ad

पौडेल समूहको बैठक : साझा उम्मेदवार बनाउन दबाब

ncell long ad

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरुले शीर्ष नेताहरुलाई साझा उम्मेदवार चयन गर्न दबाब दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार जिल्ला सभापति र पूर्व सभापतिहरुसँग छलफल गरेका थिए, जहाँ नेताहरुले साझा उम्मेदवार बनाउनुपर्ने बताएका हुन् ।

नेता चन्द्र भण्डारीका अनुसार पौडेल समूहमा सभापतिको आकांक्षी ४ बाट २ जनामा झरेको छ । उनी भन्छन् ‘अब शेखर र प्रकाशमानमध्ये एकलाई स्वीकार गर्ने दबाब छ, नस्वीकारे देउवालाई बुझाइदियौं भने हुन्छ ।’


२२ मंसिर २०७८, बुधवार १४:२२ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु