ncell long ad

मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री देउवा शीतल निवासमा

ncell long ad

काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुग्नुभएको छ ।

अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास जानुभएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले राजनीतिक दल समबन्धी ऐन संशोधन अध्यादेश जारी गरेको छ ।


१ भदौ २०७८, मंगलवार १४:५९ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु