ncell long ad

तालिबान नेतासँग अमेरिकी गुप्तचरको भेट

ncell long ad

एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सी सीआईका निर्देशकले तालिबान नेतालाई गोप्य रुपमा भेट गरेका छन् । सोमबार सीआईएका निर्देशकले काबुलमा तालिबान नेता अब्दुल गनी बरादरलाई भेटेको अमेरिकी पत्रिका वासिङ्टन पोस्टले प्रकाशित गरेको छ ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि कुनै उच्च अमेरिकी अधिकारी र तालिबान नेताबीच भएको यो पहिलो उच्चस्तरीय भेट रहेको छ । वासिङ्टन पोस्टका अनुसार सीआईएका निर्देशक विलियम जे बन्र्स गोप्य भेटका लागि काबुल पुगेका थिए । 
 


९ भदौ २०७८, बुधवार ०९:४५ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु