ncell long ad

जापानबाट शनिबार र आइतबार ८ लाख डोज कोभिड खोप काठमाडौं आउने

ncell long ad

काठमाडौं : जापानले आगामी शनिबार र आइतबार नेपालका लागि आठ लाख डोज कोभिड खोप नेपाललाई उपलब्ध गराउने भएको छ ।

काठमाडौंस्थित जापानी दूतावासले बुधबार विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो । जापानमै बनेको एस्ट्रेजेनेका खोप नेपाल ल्याइन लागेको हो । जापानबाट नेपाल वायु सेवा निगमको विमानमार्फत खोप ल्याइने विज्ञप्तीमा उल्लेख छ ।

दूतावासका अनुसार जापानले नेपाललाई १६ लाख डोज खोप अनुदानका रूपमा दिन लागेको आधा हिस्सा आइतबारसम्म नेपाल आइपुग्ने छ ।


२० साउन २०७८, बुधवार २०:१६ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु