ncell long ad

सुनकाे भाउ सात सय रुपैयाँले बढ्याे

ncell long ad

सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलामा ९३ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनकाे भाउ ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।

हिजो तोलामा १२ सय ४५ रुपैयाँ रहेको चाँदी आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 


८ पुस २०७८, बिहीवार १२:२५ बजे प्रकाशित

ncell long ad

प्रतिक्रिया दिनुहोस्

ncell long ad

सम्बन्धित शीर्षकहरु